मुख्य सामग्रीमा जानुहोस्
- प्रदेशस्तरमा जलाधार संरक्षण तथा जल उपयोग नीति प्रविधि विकास र व्यवस्थापन,
- प्रदेशभित्र भूस्खलन नियन्त्रण,
- जोखिमयुक्त क्षेत्र पहिचान जोखिमयुक्त पूर्वाधारको संरक्षण तथा मर्मत संभार,
- जलाधार व्यवस्थापन योजना तयारी तथा कार्यान्वयनसंग सम्वन्धित कार्य,
- आकस्मिक वाढी पहिरो नियन्त्रण, गल्छी पहिरो नियन्त्रण तथा खोला किनार संरक्षण सम्वन्धी कार्य.
- कम खर्चमा हुने भू संरक्षण सम्वन्धी कार्य,
- विपद व्यवस्थापन सम्बन्धी कार्य,
- माननीय मन्त्री, प्रदेश सचिव र महाशाखा प्रमुखबाट शाखाले गर्ने भनी तोक आदेश भएका वा लिखित वा मौखिक रुपमा तोकिएका विषयहरु,