• वन क्षेत्रको नीति कानुन मापदण्ड तथा योजना तर्जुमा,
  • वार्षिक नीति कार्यक्रम तथा वजेट तर्जुमा,
  • जडीबुटी खेती प्रविधि प्रवर्धन विस्तार तथा वजारीकरण संवन्धी नीति तथा कानुन तर्जुमा तथा अध्ययन अनुसन्धान तथा तथ्याङ्क संकलन,
  • वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम संवन्धी नीति तर्जुमा,
  • प्रदेश स्तरमा वनस्पति उद्यान तथा हर्वेरियमको व्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखिकरण संवन्धी नीति तर्जुमा,
  • प्रदेश स्तरमा जैविक विविधताको अध्ययन अनुसन्धान व्यवस्थापन नियमन संरक्षण एवं लाभांश वाँडफाँड संवन्धी नीतिगत व्यवस्था,
  • प्रदेशभित्र वृक्षारोपण तथा संभार संवन्धी नीति कानुन तथा मापदण्ड तर्जुमा,
  • नीति योजना तथा स्वीकृत वार्षिक कार्यक्रमहरुको तथा वजेट खर्चको अवस्थाको अनुगमन,
  • माननीय मन्त्री, प्रदेश सचिव र महाशाखा प्रमुख र शाखा प्रमुखबाट तपाईले गर्ने भनी तोक आदेश भएका वा लितिख वा मौखिक रुपमा तोकिएका विषयहरु।