null

ई.राजीव कुमार साह

सूचना प्रविधि अधिकृत सातौं

सुचना प्रविधि शाखाको मुख्य कार्य जिम्मेवारी

  • सूचना संकलन, संग्रह, अभिलेख र प्रकाशन सम्बन्धी कार्य,
  • मन्त्रालय र मातहत निकायहरुको सफल अभ्यासहरुको प्रचार प्रसार र प्रकाशन गर्ने,
  • विद्युत्तीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास र प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य,
  • केन्द्र, प्रदेश तथा स्थानीय तहमा सूचना प्रणाली सम्बन्धी कार्यको परामर्श तथा समन्वय गर्ने कार्य,
  • भौगोलिक सूचना प्रणाली सम्वन्धी कार्य,
  • MIS संवन्धी कार्य,
  • वेबसाइट व्यवस्थापन र संचार प्रविधिसंग सम्बन्धित कार्य,
  • कार्यालयको इमेल नियमित रुपमा चेक गरी प्रदेश सचिव तथा संवन्धित महाशाखा प्रमुखहरुलाई रिपोर्टिङ्ग गर्ने संवन्धी कार्य, माननीय मन्त्री, प्रदेश सचिव र महाशाखा प्रमुखबाट शाखाले गर्ने भनी तोक आदेश भएका वा लिखित वा मौखिक रुपमा तोकिएका विषयहरु।