• विनियोजन, धरौटी राजश्वको लेखा अद्यावधिक गर्ने र सम्बन्धित कागजात सुरक्षित राख्ने
  • मन्त्रालयको स्वीकृत बजेट निकासा प्राप्त गर्ने
  • लेखापरीक्षण गराउने, पेश्की र बेरुजुको लगत राख्ने, सम्परीक्षण गराउने एवं फर्छौट गर्ने र अद्यावधिक गराउने सम्बन्धी कार्य
  • मातहतका निकायलाई अख्तियारी र निकासा दिने
  • आर्थीक प्रशासनसंग सम्बन्धीत आवश्यक प्रतिवेदन फाराम तयार गराई सम्बन्धित निकायमा पठाउने
  • प्रचलित आर्थिक कानूनद्धारा निर्दिष्ट कार्य
  • मन्त्रालयको वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी कार्यमा योजना तथा अनुगमन शाखासंग समन्वय र अन्य शाखासंग समन्वय गरी आवश्यक कार्य गर्ने
  • स्थानीय तहलाई पठाइने अनुदानको अख्तियारी सम्बन्धी कार्य
  • मन्त्रालयको वार्षिक बजेट तर्जुमा (साधारण), निकासा एवं खर्चको प्रबन्ध सम्बन्धी कार्य
  • महाशाखा तथा शाखाहरूलाई लजिष्टिक सपोर्टको लागि बजेट व्यवस्था सम्बन्धी कार्य
  • माननीय मन्त्रीज्यू, सचिव तथा महाशाखा प्रमुखबाट तपाईले वा अन्तर्गत कर्मचारीहरुले गर्ने भनी तोक आदेश भएका वा लिखित वा मौखिक रुपमा तोकिएका विषयहरु ।