• सामान्य कर्मचारी प्रशासन,
  • आन्तरिक व्यवस्थापन,
  • भौतिक संपत्तीको मर्मत तथा स्याहार संभार तथा सरसफाई,
  • सवारी साधनहरुको व्यवस्थापन तथा परिचालन,
  • भण्डार व्यवस्थापन,
  • आर्थिक प्रशासन,
  • कानूनी परामर्श तथा फैसला कार्यान्वयन,
  • गुनासो व्यवस्थापन,
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य नियकयहरुबाट प्राप्त उजुरीहरुको कार्वाही सम्बन्धी कार्य,
  • अन्य महाशाखामा उल्लेख नभएका तथा तोकिए बमोजिमका अन्य कार्य,
  • माननीय मन्त्रीज्यू तथा सचिवबाट महाशाखा वा अन्तर्गत शाखाहरुले गर्ने भनी तोक आदेश भएका वा लिखित वा मौखिक रुपमा तोकिएका विषयहरु