बागमती प्रदेशका वन तथा वातावरण मन्त्री श्री भरत बहादुर के. सी. ज्यूकाे प्रमुख अभिभावकत्त्वमा डिभिजन वन कार्यालय सिन्धुपाल्चाेक र काभ्रेपलाञ्चाेककाे छुट्टाछुट्टै पञ्चवर्षीय रणनीतिक आवधिक याेजनाकाे प्रस्तुती सम्पन्न भै सुझाव संकलन सम्पन्न भएकाे छ ।