काठमाण्डौ महानगरपालिका वडा नं. ४, महाराजगञ्जमा प्रस्तावित गुड कर्म अपार्टमेन्ट आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझावका लागि आव्हान गरिएको १५ दिने सार्वजनिक सूचना।