प्रदेश निजामती सेवा अध्यादेश, २०७९ को दफा ३० बमोजिम मन्त्रालयको सचिवस्तर मिति २०७९।१०।०३ को निर्णयानुसार तह वृद्धि गरिएको सूचना जानकारी गराईन्छ ।