माननीय मन्त्री ज्यू

Government of Nepal

बागमती प्रदेशमा वनको दिगो व्यवस्थापनबाट समृद्धि हासिल गर्नका लागि बागमती प्रदेश भित्र रहेका सामुदायिक वनहरुको वन कार्ययोजना एक वर्ष भित्र सत प्रतिशत नविकरण गरी सामुदायिक वनलाई जलवायु उत्थानशील र रोजगार युक्त संरचनाको रुपमा स्थापित गर्ने माननीय मन्त्रीज्यूको पहिलो निर्णय ।