नेपालमा जलवायु परिवर्तनसँग समुदायको उत्थानशीलता वृद्धिका लागि जलाधार व्यवस्थापन परियोजना परियोजनाको शुभारम्भ गोष्ठी सम्पन्न।
नेपालमा जलवायु परिवर्तनसँग समुदायको उत्थानशीलता वृद्धिका लागि जलाधार व्यवस्थापन परियोजना (Managing Watersheds for Enhanced Resilience of Communities to Climate Change in Nepal Project -MaWRiN Project) को शुभारम्भ गोष्ठी जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख, श्री कारसङ्ग लामा ज्यूको अध्यक्षतामा र वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका माननीय मन्त्री श्री कृष्ण प्रसाद सिलवाल ज्यू को प्रमुख आतिथ्यतामा वि.सं २०८१ माघ २९ गते सम्पन्न भयो। उक्त शुभारम्भ गोष्ठीको उद्देष्यमा परियोजनाका उद्देश्य, कार्यक्षेत्र, र संस्थागत संरचना सहित सरोकारवालालाई औपचारिक रूपमा परियोजनाको परिचय गराउदै समन्वय, सहकार्य, र प्रभावकारी कार्यान्वयनलाई सुदृढ वातावरण तयारका लागी सुझावहरू सङ्कलन गर्नु रहेको थियो । यो परियोजना Global Environmental Facility (GEF) को आर्थिक अनुदान सहायतामा on budget on treasury प्रणाली मार्फत खर्च हुने गरि नेपाल सरकार तथा बागमती प्रदेश सरकारवाट संचालन हुनेछ, जसलाई डब्लु. डब्लु. एफ. (WWF) global Environmental GEF agency को तर्फवाट प्राविधिक सहयोग रहनेछ । यो परियोजना नेपालको बागमती प्रदेश अन्तर्गतका सिन्धुली जिल्लाको कमलामाई नगरपालिका (१, ४ र ५ को पानी ढलो), घ्याङलेख गाउँपालिका (१ देखि ३ सम्मको पानी ढलो), मरिण गाउँपालिका (१ देखि ७ सम्मको पानी ढलो) र हरिहरपुरगढी गाउँपालिका (२, ४ देखि ८ सम्मको पानी ढलो) मा फैलिएको मरिण जलाधार क्षेत्रका लागि संचालित हुनेछ।यो परियोजनाको अवधि,१५ अगष्ट २०२४ देखि १४ अगष्ट २०३०,सम्म गरि ६ वर्षको हुनेछ ।