प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा षष्ठी - २१

प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ३० बमोजिम मिति २०८०/०४/०१ देखि जेष्ठता कायम हुने गरी मन्त्रालयको मिति २०८०/०३/३१ को निर्णय(प्रदेश सचिवस्तर) अनुसार तह वृद्धि गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।