राष्ट्रिय सामुदायिक वन दिवस, २०८०
उत्पादन, रोजगार, समृद्धिका लागि सामुदायिक वनको व्यवस्थापन भन्ने नारा सहित आठौं राष्ट्रिय सामुदायिक वन दिवस,२०८० सामुदायिक वनको उद्गम स्थल सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा १ ठोकर्पाममा माननीय मन्त्रीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।